एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे

पूर्णपुष्टि, पुष २६
नेकपा एमाले उदयपुरको आठौँ अधिवेशनले परमेश्वर घिमिरेलाई अध्यक्षमा चयन गरेको छ । बन्द सत्रको ४ दिन पश्चात अध्यक्ष मण्डलले पदाधिकारी नेतृत्वको नाम घोषणा गरेको हो । यस्तै उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ (काजी), सचिवमा कालुमान लामा, उपसचिवमा भरत थापा र टेक बहादुर राउत रहेको छ । अध्यक्ष मण्डलले घोषणा गरेको नाम कसैलाई चित्त नबुझेमा उम्मेदवारी मनोनयन दर्ता गराउन सकिने अध्यक्ष मण्डलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0