तामाङ पत्रकार संघ उदयपुरको अध्यक्षमा अमित

पूर्णपुष्टि, कार्तिक १४
तामाङ पत्रकार संघ उदयपुरको अध्यक्षमा अमित तामाङ चयन भएका छन् । उनि तामाङ पत्रकार संघ उदयपुरको तेस्रो जिल्ला अधिवेशनमा बाट सर्वसहमत अध्यक्षमा चयन भएको हो ।
अध्यक्ष तामाङ सहित उपाध्यक्ष सन्तोषकला तामाङ, सचिव तारा तामाङ ब्लोन, सह सचिव मिलन लो तामाङ, कोषाध्यक्ष सम्झनाकुमारी तामाङ र सदस्यहरु ः कुसुम तामाङ, भेषमोहन गोले, यमुना गोले, असोक तामाङ रहेका छन् । अधिवेशन शनिवार गाईघाटमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0