नेपालकी सुन्दरी चर्चित गायीका अनु चौधरी भोली गाईघाट आउने

पूर्णपुष्टि, असोज १२
नेपालकी चर्चित गायीका अनु चौधरी भोली गाईघाट आउने भएकी छिन् । अनु उदयपुरको गाईघाट स्थित थारुहट रंगशालामा हुन गईरहेको जितिया महोत्सवमा सहभागीका लागि आउने भएकी हुन् । कलकारीतामा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षमता बटुलीसकेकी उनी माहोत्सवको आकर्षक कलकारको रुपमा गाईघाट आउने छिन् । अनु चौधरी नेपाली सांगितिक क्षेत्रमा सफल र सालिन गायीकाको रुपमा परिचित छिन् ।उनीले नेपाली आधुनिक विद्याका गित गाएर सांगितिक क्षेत्रमा आफ्नो पहिचान बनाएकी छिन् । अनुले उत्कृष्ट र आकर्षक प्रस्तुती दिइएर महोत्सवको उचाई बढाउने गरी गाईघाट ल्याउन लागेको आयोजक टिमले जनाएको छ ।

अनुले चौधरी भाषा र नेपाली भाषाका गितहरु गायर नेपाली सांगितिक क्षेत्रमा आफ्नो लाखौँ दर्शकहरुकोमन जितिसकेकी छिन् ।
गायीका चौधरी सँगै अन्य कलकारहरु नरेश जोगी, गायक प्रवलदिप विश्वास, थारु गायक आर.सि चौधरी, मिस नेपाल २०२१ की विजेता लिला थारु लगायत आकर्षक व्यक्तिहरुले महोत्सवमा आउने भएको जितिया महोत्सव मुल आयोजक कमिटिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0