प्रेमिका भर्जिन नभएपछि हत्या, १५० युवतीमाथि बलात्कार

कोलम्बियामा एक व्यक्तिले प्रेमिकाको कुमारित्व नरहेको पत्तालगाएपछि अरुमाथि आपराधिक कार्य गरे । ती युवकले १५० युवतीहरुमाथि बलात्कार गरेका छन् । यस घटनाका पात्र डैनियलले आफ्नी प्रेमिकालाई धेरै प्रेम गर्थे । तर, पछि उनी खुंखार सिरियल किलर बने । डैनियल कामर्गोले एकदिन आफ्नी प्रेमिकासँग यौन सम्बन्ध राखे । सम्बन्ध राखिसकेपछि उनलाई लाग्यो कि प्रेमिका कुमारी थिइइनन् । ती युवतीको अन्य युवासँग पनि सम्बन्ध भएको थाहा पाएपछि उनी मानसिक तनावमा परे । त्यसपछि उनी साइको सिरियल किलर बने ।

साइको किलर बनेपछि सबैभन्दा पहिला प्रेमिकाको हत्या गरे । त्यसपछि सन् १९७४ देखि १९८६ सम्म १५० केटीहरुको बलात्कार गरे । उनले युवतीहरुलाई बलात्कार गर्दै हत्या गर्न थाले । डैनियलले पहिला युवतीलाई मायाजालमा फसाउने र पछि कुनै एकान्त स्थानमा लगेर बलात्कार गर्न थाले । डैनियलले सबै युवतीहरुको एकै तरिकाले हत्या गरेका थिए ।-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0