सागमा नेपालाई पहिलो स्वर्ण दिलाए मण्डेकाजीले

मंसिर १६ गते । 

दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक मण्डेकाजीले दिलाएको छ । मण्डेकाजी श्रेष्ठले करातेको एकल कातामा स्वर्ण जित्न सफल भएको हो ।

१३औँ सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउने क्रममा मण्डेकाजीले पाकिस्तानका खेलाडी नेमतुल्लाहलाई पराजित गर्दै स्वर्ण हात पारेको हो ।

मण्डेले २५ दशलमव ७२ अंक ल्याए भने पाकिस्तानका खेलाडीले २४ दशमलव ९२ अंक ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0