हात्तीले मकैबाली नष्ट

सारा राई (प्रशिक्षार्थी पत्रकार)/ तपेश्वरी, बैसाख १८ गते

-उदयपुरको बेलका नगरपालिका २ तपेश्वरीको बानडाँडामा गएराती हात्तीले मकैबाली नष्ट पारेको छ । नजिकैको निकुञ्जबाट निस्केको दुई हात्तीले जमरा लागेर घोगा लगाउदै गरको मकैबाली माडेर नष्ट पारेको हो । हात्तिले करिब १० कठ्ठा खेतमा हिडेर मकैबाली नष्ट पारेको कृषकहरुले बताएका छन् ।

स्थानीयहरुका अनुसार हरेक वर्षमा मकैंको सिजनमा हात्तिले गाउँ पसेर बाली नष्ट गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0