जाडो याममा के–के खाने

बजरमा पाईने प्याकेटका खाने कुराले गर्दा अहिलेका मानिसहरु अल्छे बनि सकेका छन् तर त्यो अल्छिले गर्दा प्याकिङ खाद्यबाट स्वास्थ्यमा कति असर पर्दैछ भन्ने बारे थाहा पाउनु अति आवश्यक कुरा हो ।

प्याकेटमा पाईने मिठाई, भुजिया, नमकीन लगायत विभिन्न पेय पदार्थहरु अधिकांश मानिसहरुले प्रयोग गर्ने भएकोले विभिन्न रोग लाग्ने गरेको पाईन्छ ।

उक्त खाद्य वस्तुमा सोडियम, चीनी, बोसोजन्य पदार्थ पाईने भएकोले मानव शरीरका लागि घातक हुन्छ । यस्ता वस्तु सेवनले मानिसको शरिरमा रोगसंग लडने क्षमतामा ह्रास ल्याईदिने गर्दछ ।

यस्ता चिज मात्र खने
अर्गानिक फलफुल र तरकारी मात्रै खाने ।

दैनिक ४ पटक सम्म पोसिलो खाद्य पदार्थ खाने । जस्तै ः बदाम, काजु लगायत पासिलो वस्तु खाने ।

दिनमा ४ लिटर सम्म पानी पिउने । को छ भने दुध, दही,लस्सी, नरिवलको पानि, कागतीपानी पनि पिउन सक्नु हुन्छ ।

एन्टी अक्सिडेन्टस् पदार्थ हुने भएकोेले अमला र अम्बा दैनिक खाने । यी अमला र अम्बा खानाले रोग संग लडने क्षमता बढाउँछ ।

दिनमा ६० ग्राम सम्म प्रोटिनयुक्त खाना अनिवार्य खाने ।

दैनिक शारीरिक व्यायम आधा घण्टा सम्म अनिवार्य गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0