अध्यक्ष राई केन्द्रिय सदस्यमा निर्वाचीत

उदयपुर , मंसिर १६ गते ।

उदयपुरको महेश्वरी राई गैरसरकारी संस्था महासंघको नवौ महा अधिवेशनमा प्रदेश नं १ बाट महिला केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएकी छिन् ।

गैसस उदयपुरको अध्यक्ष राई मंसिर १४/१५ गते काठमाण्डौमा भएको २४ औँ साधारण सभा तथा ९ औँ अधिवेशनबाट निर्विरोध केन्द्रिय सदस्य भएकी हुन् ।

“दिगो विकास,समृद्धि सुशासनका लागि अर्थपूर्ण साझेदारी आजको आवश्यकता,सामाजिक रुपान्तरणको लागि सबल सक्षम र सशक्त नागरिक संगठन हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ काठमाण्डौमा भएका २४ औ साधारण सभा तथा ९ औ महाधिबेसनबाट राई निर्वाचित भएको होे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0