करोडौँको चोरी

उदयपुर, मंसिर २० गते ।

उदयपुरको एक होटलबाट करोडौँको चोरी भएको छ ।

गाईघाट स्थित ए वान एलम्बर होटलबाट करोडौँको चारी भएको हो ।

बुधबार बेलुका अन्दाजी ६ः ३० बजेको समयमा चोरी भएको होटल संचालक सुनिता रेग्मीले बताईन् ।

सुत्ने कोठाको दराजमा राखीएको सुन र नगद सहित गरगहना चोरी भएको रेग्मीले बताइन् ।

दराज फुटाएर करिब १६ तोला सुन र एक लाख ३० हजार नगद सहित गरगहना चोरेको रेग्मीले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0