समयमा खाना खाँदाको फाइदाहरु

– अनआवश्यक वजन घटाउन मद्दत गर्छ ।

– मुटुसम्बन्धी रोगबाट जोगाउन मद्दत गर्छ ।

– सधैं तन्दुरुस्त र फुर्तिलो भइन्छ, जसले काममा चाख जगाउँछ ।

– क्यान्सर जस्तो घातक रोग लाग्नबाट जोगाउँछ ।

– आगामी पुस्ताका लागि पनि फाइदा पुग्छ ।

– हड्डी र दाँत मजबुत बनाउन मद्दत पु¥याउँछ ।

– स्मरण शक्तिमा सुधार ल्याउँछ ।

– दीर्घ जीवनका लागि ठूलो सहायता पु¥याएको हुन्छ ।

– तनाव कम हुनुका साथै सधैं खुसी हुने बानी बसाउँछ ।

– बौद्धिकतामा वृद्धि हुँदै जान्छ ।

– मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोग हुनबाट बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0