उदयपुरमा एक महिला बलत्कृत

पूर्णपुष्टि, भदौ १३ । उदयपुरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा युवकलाई पहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरापलिका–१ बेलसोत बस्ने २५ बर्षीय जय बहादुर खपाङ्गी मगर रहेको प्रहरीले जनाएको छ ।

५८ वर्षीया महिलामाथि आईतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मगरलाई सोमबार दिउँसो पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । पक्राउ परेका युवकको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
2
+1
4