वाम्बुले राईको उदयपुर जिल्ला अध्यक्षमा कटारीका ऋषि राई

पूर्णपुष्टि, १६ भदौ ।
वाम्बुले राईहरुको जिल्ला अध्यक्षमा कटारीका ऋषि राई चयन भएको छ । राई कटारीमा भएको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन भएको हो । वाम्वुले राई समाज (वाम्रास) उदयपुरको चौथो जिल्ला अधिवेशन तथा ड्वाङकुमो कार्यक्रम बिहिबार कटारी स्थित आदिवासी जनजातिको सभाहलमा भव्य सम्पन्न भएको थियो । वाम्वुले राई समाज (वाम्रास) उदयपुरको आयोजनामा भएको अधिवेशनले राईलाई सर्वसमहत अध्यक्षमा चयन गरेको हो । राई उदयपुरको क्रियाशिल पत्रकार समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0