राष्ट्रिय युवा संघ नेपाल उदयपुरको १० औँ जिल्ला अधिवेशन २९ र ३० गते

पूर्णपुष्टि, २८ भदौ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको उदयपुर जिल्ला अधिवेशन यहि भदौ २९ र ३० गते हुँदै छ । गाईघाटमा हुने दुई दिने कार्यक्रमको भव्य तयारी युवाहरुले धमाधम गरिरहेको छ । ताप्ली गाउँपालिकाका युवा इन्चार्ज समिप राईका अनुसार कार्यक्रम भव्य रुपमा सफल पार्न उदयपुरका युवाहरु दुई अघिदेखीनै तयारीमा लागेको जनाए । एमाले निकट युवाहरुको माहान उत्सव समेत रहेको हुँदा संगठनात्मक उपस्थितिमा कार्यक्रमको तयारी भैरहेको राईले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0