दुर्गम ताप्लीका समिप राई युवासंघ उदयपुरको सह–सचिव

पूर्णपुष्टि, भदौ ३१ । उदयपुरको कणार्ली भनेर चिनिने ताप्ली गाउँपालिकाका समिप राई युवासंघ उदयपुरको सह–सचिवमा सर्वसम्मत निर्वाचित भएको छ । राई गत शुक्रबार एमाले युवा भातृ संघ नेपालको १० औ जिल्ला अधिवेशनबाट सर्वसहमत चुनिएका हुन ।

जिल्लाको अत्यन्तै विकट र भौगोलिक कठिनाईको वावजुद पनि दृढ ईक्क्षाशक्तिको कारण समग्र जिल्लामा ताप्लीको प्रतिनिधीत्व गर्दै नेतृत्वदायी भुमीकामा आफु उभिन सफल भएको राईले सुनाए । नेकपा एमालेको वडा कमिटी, पालिका कमिटी हुदै युवासंघ उदयपुरको सह–सचिवको जिम्मेवारी पाएको राई पार्टिको विभिन्न क्रियाकलापहरुमा सहभागी भई भुमिका खेल्दै आएका थिए ।

अधिवेशनले विमल भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटि सर्वसहमत चयन गरेको थियो । समितीको उपाध्यक्षमा विक्रम राई, सचिवमा अनुपराज खत्री, सहसचिवमा समिप राई, कैलाश सापकोटा र कोषाध्यक्षमा प्रकाश कार्कि चयन भएको हो । यस्तै संगठन विभाग प्रमुख मानव खपाङ्गि, युथफोर्श प्रमुख मनिल थापा, साईवर सर्कल प्रमुख विक्रम हमाल, युवा विज्ञ परिषद प्रमुुख राजकुमार खड्का, महिला विभाग प्रमुख शशिका राई र प्रवक्तामा घनस्यान पोखरेल चयन भएको हो ।

त्यसैगरी सदस्यहरुमा समिर मगर, सिताराम घिमिरे, केशव गहतराज, राजधन राई, देवराज राई, यसोधा खनाल, मन्दिप खड्का, जस वहादुर राई, रञ्जित चौधरी, पदम कटुवाल, चन्द्रकला राई, विपिन गुरुङ्ग, देवेन्द्र राई, दिपेन्द्र दाहाल, रोजिना पोखरेल, विराजन भट्टराई, नेत्र सिग्देल, हिमानी पाँचे, राम बहादुर भुजेल, नेत्र वहादुर थापा, सुरेस दनुवार, वुद्ध बहादुर खपाङ्गि, मेलिना श्रेष्ठ, साईमन राई, प्रेम मगर, सुष्मा सार्कि, विरसेर राई, स्मृती राई, शंकर राउत, रुपम मिश्र, प्रकास पोखरेल, शंकर वि.क, प्रमोद दनुवार, रुपेश राई, विकल राई, विकाश थापामगर, जिवन राई, भुमिनारायन राई, मकर विष्ट, एकराज धमला, निकेश थापा, प्रविन खड्का, अम्विका निरौला, भविन्द्र तामाङ्ग, माया विक, जिवन परियार, निरुता घतानी, सुमन विक, आकाश विक, एलवी खाती, मिलन कार्की, सुमन भण्डारी, प्रज्वल दाहाल, ज्योती चौधरी, पशुपति चौधरी, राम अवतार राजधामी, विपिन चौधरी, मनोज दास, योगराज खत्री, नईन्द्र राई, मिलन तामाङ्ग, अस्मिता मगर चयन भएको हो । शुक्रबारै बन्दशत्र गरी सर्वसहमत सम्पन्न भएको अधिवेशन पुर्व अध्यक्ष, एमाले पोलिटव्युरो सदस्य तथा युवा फाट ईन्चार्ज महेश वस्नेतले उद्ध्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0