बढी भाडा लिने सवारीबाट गाईघाट ट्राफिकले गरायो पैसा फिर्ता

पूर्णपुष्टि, २८ असोज ।
दशैँको बेलामा यात्रुहरु ठगिने गतिविधिलाई नियन्त्रण गर्दै गाईघाट ट्राफिकले दुई यात्रुहरुको आवश्यक भन्दा बढी भाडा चालकबाट फिर्ता गराएको छ । काठमाण्डौँ बाट झापा हिडेको बसले लाहानका यात्रु पनि बोकेका थिए । तर उनिहरु माथिल्लो मदन भण्डारीको बाटो आएपछि लाहानका यात्रुलाई गाईघाटमै झार्नु पर्ने अवस्था आयो ।

@osrdigitalnp

“मुखले ठिक्क बनाउने” TikTok Competition यस गीतमा TikTok बनाइ नगद पुरस्कार जित्नुहोस् प्रथम पुरस्कार रु. : २०,००० रु. दोस्रो पुरस्कार : १०,००० || यस गीतको मन पर्ने जुनै Part पनि मा TikTok बनाउन सक्नुहुनेछ। त्यसको लागि OSR Digital को TikTok Profile Open गरेर “Mukhale Thikka Banaune” Playlist मा रहेको 3 वटा Clips हरु बाट बनाउन सक्नुहुनेछ। जति धेरै TikTok बनाउनु हुन्छ उति नै धेरै पुरस्कार जित्ने मौका। पुरस्कार वितरण गर्ने आधारहरु: १. ५०% Making र 50% Views तथा Likes को आधारमा। २. यहि मंसिर २५ गते सम्म Post गरिसक्नु पर्नेछ। ३. पौष १० गते विजेता घोषणा। ४. Video कम्तिमा २५ Seconds को हुनु पर्ने। TikTok Competition Video Link on YouTube: https://youtu.be/3IJPtECdPVk =========================== Chudamani Magar Presents Song: Mukhale Thikka Banaune… Singer: Melina Rai, Chudamani Magar Lyrics/Music: Bhadra Nakal Arranger: Kumar Sanu Pun Cast: Anjali Adhikari, Tampasher Rai Choreographer: Sanjila Sumitra MUA: Ronisha Adhikari Camera: Mukesh Humagain Edit/Color: Bikash Dhamala Direction: Tarabir Panday Sangai Huda Mukhale Thikka Banaune || New Nepali Song 2023 / 2080 || Feat. Anjali Adhikari, Tampasher Rai || Melina Rai, Chudamani Magar || Sangai Huda Mukhale Thikka Banaune New Nepali Official Music Video 2023 / 2080 mukhalethikkabanaune osrdigitalnp osrmovies TikTokTainment WhatToWatch TikTokNepal NepaliTikTok nepalisong newnepalisong newsongnepali song nepal Nepali

♬ original sound – OSRDigital – OSRDigital

काठमाण्डौँ देखी उक्त वसले लाहानका यात्रुलाई २८ सय भाडा लिएका थिए । पछि दुई सय मात्रै फिर्ता गराएपछि लफडा परिरहेको अवस्थामा ट्राफिक प्रहरी त्यस ठाउँमा पुगेर सोधपुछ गर्दा बढी भाडा लिएको बुझिएको हो । एउटा झापाको यात्रु र अर्का लाहानका यात्रु सँग ति सवारीले बढी भाडा लिएका थिए । बा ४ ख ५९५१ नं को यात्रुबाहक बसले दुई यात्रुहरुबीच लिएका बढी भाडा गाईघाट बजारमै फिर्ता गराई सवारीलाई पठाईएको ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
3
+1
1
+1
2
+1
0