शान्ति सेनामा मृत्यु भएका उयदपुरको भुपध्वज राईको शव सेनाको हेलीमा ल्याईयो, अन्तिम सलामी सहित दाहसंस्कार

पूर्णपुष्टि, ४ कार्तिक ।
सात महिना अघि शान्ति सेनामा कंगो पुगेका उदयपुरको पुपध्वज राईलाई नेपाली सेनाले अन्तिम सलामी सहित बिदाई गरेको छ । शनिवार गाईघाट स्थित डाक्टर खोरियामा राईको अन्तिम बिदाई गरिएको हो । उनको शान्ति सेनाकै क्रममा कंगोमा मृत्यु भएको परिवारले जनाएको छ । बिरामी भएर बेहोस भएको राईको मृत्यु भएपछि ११ दिन पछि नेपाली सेनाको हेलिकप्टरमा उदयपुर ल्याईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
5
+1
4