उदयपुरमा लेनदेन मुद्धाका फरार प्रतिवादी महिला पक्राउ

पूर्णपुष्टि, १६ कार्तिक ।
उदयपुरमा एक फरार प्रतिवादी महिला पक्राउ परेको छ । कटारी न.पा.(४ बस्ने बर्ष ३५ की जानुका बि.क. लाई प्रहरीले बुधबार पक्राउ गरेको हो । ती महिलालाई ई.प्र.का.कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले लेनदेन मुद्दामा पक्राउ गरी सम्मानित उदयपुर जिल्ला अदालतमा बुझाएका छ । मिति २०७९।०५।३० गते भएको फैसला बमोजिम ६ महिना कैद तोकिएकोमा उनि फरार अवस्थामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2