गाईघाटको पिपलचोकमा आज बेलुका सांगितिक कार्यक्रम हुने

पूर्णपुष्टि, २६ कार्तिक ।
गाईघाटमा आईतबार बेलुका सांगितिक साँझ हुने भएको छ । उदयपुर कलकार समाजको आयोजनामा तिहार सांगितिक कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा चर्चित गायक डम्वर नेपाली सहित स्थानीय ता राष्ट्रिय कलकारहरुले मनोरञ्जन दिने भएको छ । कार्यक्रमको लागि तयारी भैसेकको छ । कार्यक्रम गाईघाट पिपलचोकमा बेलुका देखी हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0