सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

घरले किचेर मृत्यु

पूर्णपुष्टि, असोज १४ गते ।

उदयपुरको त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटमा घरको पिलरले किचेर शुक्रबार एक बालकको ज्यान भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय कोपिला खड्काका ६ बर्षिय छोरा सन्देश खड्काको ज्यान गएको हो । छिमेकीको निर्माणाधिन घरको पिलर लडेर खेल्दै गरेको बालकलाई किचेको थियो । किच्दा घाइते भएका बालकलाई उपचारार्थ जिल्ला अस्पताल उदयपुर लैजादा लैजादै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: