शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

युनाइटेड क्वार्टर फाइनल प्रवेश

पूर्णपुष्टि, फागुन २३ गते । 

म्यान्चेस्टर युनाइटेड क्लव इङ्गिलस एफए कपको क्वार्टर फाइनल प्रवेश भएको छ । गत राती भएको खेलमा डर्बी काउण्टी क्लबलाई ३–० गोलको पछि पार्दै म्यान्चेस्टर युनाइटेड क्लव क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

युनाइटेडलाई क्वाटर फाईनलमा प्रवेश गराउन ओडिओन इगालोले दुई तथा ल्युक शले एक गोल गरेका थिए । पेनाल्टीमा टोटनह्यामलाई हराउँदै नर्विच २८ वर्षपछि एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

क्वार्टर फाइनल खेलमा आर्सनल र शेफिल्ड युनाइटेड, चेल्सी र लेस्टर सिटी तथा म्यान्चेस्टर सिटी र  न्युक्यालस प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया