सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

संजय दत्तकी छोरी कति बोल्ड ? यस्तो छ उनको सपना ?

बलिउडका चर्चित नायक संजय दत्तकी छोरी त्रिशाला दत्तले केही दिन अघि बोल्ड तस्बिर सेयर गरेकी छिन् । उक्त तस्विरहरुबारे सामाजिक सञ्जालमा निकै चर्चा भईरहेको छ ।
त्रिशालाले यी फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी हुन् । फोटोमा विभिन्न ह्यासट्याग गरी आफू दुब्लाएको भनी जानकारी दिएकी छिन् ।

संजय दत्त र उनकी पहिलो श्रीमती ऋचा शर्माकी छोरी त्रिशाला अहिले फेसन जगतमा संघर्षरत छिन् । सन् २०१४ मा उनले आफ्नो पहिलो ड्रिम ट्रेसेज एक्सटेन्सन लाइन सुरु गरेकी थिइन् । उनले न्यूयार्कको जोन जे कलेजमा क्रिमिनल जस्टिसबाट कानूनमा ग्रेजुएशन पनि गरिसकेकी छिन् । सन् १९८८ मात्रिशालाको जन्म भएको थियो । ऋचालाई ब्रेन ट्युमर थियो जसका कारण उनको डिसेम्बर १० तारिख सन् १९९६ मा मृत्यु भयो । आमाको मृत्युपछि त्रिशाला न्यूयोर्कमा आफ्नी फूपू एनासँग बस्दै आईरहेकी छिन् ।

प्रतिक्रिया

%d bloggers like this: