आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

प्रदेश नं. १ को राजधानी यो भन्दा उपयुक्त अरु छैन : सांसद राई/प्रतिनिधिसभा


मिनि हङकङको परिकल्पनासहित १ नं. प्रदेशको राजधानी सुनसरीको बराहा र उदयपुरको बेलका नगरपालिको बीचमा । जहाँ, प्रदेश राजधानीका लागि आवश्यक ठूलठूला पूर्वाधार निर्माण मात्र हैन, अन्तराष्ट्रियस्तरको व्यापारिक केन्द्र, विश्वपर्यटन केन्द्र, अन्तराष्ट्रिय विमानस्थल, पानीजहाज सेवा सञ्चालनसम्मका लागि पर्याप्त जग्गाजमिन रहेको । सामाजिक, सांस्कृतिक, प्राकृतिक, पर्यवरणीय सबै हिसावले उचित र उपयुक्त वातावरण रहेको । प्रतिनिधिसभा सदस्य, सांसद सुरेशकुमार राई (हिमाल) संगको कुराकानी सुनेर Like, Comment, Share का साथै हाम्रो च्यानललाई Subscribe गरिदिन नविर्सनुहोला ।

प्रतिक्रिया

%d bloggers like this: