आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

किरणको ‘तिमीलाई सलुट’ गित सार्वजनिक

पूर्णपुष्टि, भदौ २२

उदयपुरका किरण निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको ‘तिमीलाई सलुट’ बोलको गित सार्वजनिक भएको छ । बेलका नगरपालिका–५ निबासी किरणको पहिलो गित आईतबार सार्वजनकि भएको हो ।
नरेश भुर्तेलको म्युजिक रहेको गितमा दिनेश सुवेदीको लिरिक्स र उद्यमराज पौडेलको एरेन्ज रहेको छ । नेपाल प्रहरीमा कार्यरत किरणले पहिलो पटक गित रेकड गराएको छ । उनको गायन क्षेत्र भने शोख हो ।

कोरोना महामारी सामान्य भएपछि यस गितको म्यूजिक भिडियो बजारमा ल्याउने भुर्तेलले जानकारी दिएको छ । माया पिरती र रोमान्टिक मिश्रीत गितले राम्रै बजार पाउने आशा लिएको छ ।

प्रतिक्रिया