आइत, कार्तिक ९, २०७७
Sun, October 25, 2020

आर्थिकवर्ष २०७७/७८ मा लिम्चुङबुङ गाउँपालिकाले लिएको सोच र लक्ष

सोंच 

सबल भौतिक पुर्वाधारहरूको निर्माण गर्दै, शिक्षा तथा स्वास्थ्यमा दिगो लगानीको प्रतिवद्धता,
व्यावसयीक कृषि, पर्यटन तथा लघु उद्यम मार्फत दिगो विकासको सुनिश्चित्तता ।

लक्ष्य 

१. २ वर्ष भित्र गाउँपालिका प्रशासकीय भवन तथा वडा कार्यालयहरुको भवन निर्माण गरी सिघ्र तथा सुलभ सेवा प्रवाह गर्ने ।
२. आ.व. ०७७/०७८ भित्र वडा नं १ र २ मा स्वास्थ्यचौकीहरुको निर्माण, गरि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने ।
३. २ वर्षभित्र श्री महेन्द्र मा.वि. बाराहा तथा श्री क्या. पर्शुराम पदमा राई उ.मा.वि. बलम्तामा सदरमुकाम स्तरको शैक्षिक गुणस्तर प्रबाह गर्ने ।
४. अध्यक्ष कृषि परियोजना मार्फत गाउँपालिकामा व्यावसायीक तथा आधुनिक कृषिको विकास गर्दै आर्थिक समृद्धिको आधार निर्माण गर्ने ।५. एभरेष्ट भ्यू-टप दोबाटेडाँडालाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।

प्रतिक्रिया