मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

आकाशगङ्गामा नयाँ कार्यसमिति

पूर्णपुष्टि/उदयपुर, फागुन २१ गते

-आकाशगङ्गा साहित्यिक मञ्चको शनिबार सम्पन्न तेस्रो साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । अरुण कोइमीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा सवास आम्बोटेली, सचिव गोपाल कृति, सहसचिव जीवन आरोही, कोषाध्यक्ष रुपा दिखारी रहेका छन् ।

सदस्यहरुमा हिराप्रसाद दाहाल, अर्जुन बाराहाली, गोठकृृष्ण ठकुरी, रोकश नेपाली, योगराज खत्री र विमला राई रहेका छन् । उदयपुरका अग्रज साहित्यकार पुण्या कार्कीको प्रमुख आतिथ्यमा भएको सधारणसभामा अग्रज साहित्यकार, नव सर्जकहरुको सिर्जना वाचनसमेत गरिएको थियो । विभिन्न वक्ताहरुले आप्mना सिर्जना वाचन गर्दै मञ्चको साहित्यिक प्रहगीका लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया

%d bloggers like this: