शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

धादिङ केन्द्र बनाएर ३.८ रेक्टर स्केलको भूकम्प

पूर्णपुष्टि, कात्तिक २५ 

धादिङको छत्रे देउराली केन्द्रबिन्दु बनाएर आज भुकम्प गएको छ । दिउँसो ४ः२९ मिनेटमा देउराली केन्द्रबिन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि सोमबार पनि ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । ताप्लेजुङ केन्द्रबिन्दु भएको भुकम्प ४.९ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया