सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

नेकपा सचिवालय बैठक भोली ४ बजे बोलाइयो

पूर्णपुष्टि, कात्तिक २७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोली दिउँसो ४ बजे बोलाइएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थियो ।
अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित ५ सचिवालय सदस्यले कात्तिक २३ गते र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

प्रतिक्रिया

%d bloggers like this: