बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

सुनसरीमा थप १ महिलाको कोरोनाबाट मृत्यु

पूर्णपुष्टि,कार्तिक २९

सुनसरीको बराह–५ की १९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

उनमा यही कात्तिक २८ गते शुक्रबार कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । कोरोना पुष्टि भएपछी सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: