बिहि, बैशाख ३०, २०७८
Thu, May 13, 2021

दुर्घटना हुदा मोरङमा १ को मृत्यु

मोरङ, कात्तिक ३० 

मोरङको बिराटनगर (१२ शुक्रबारे हाटमा बस्ने २६ बर्षीय घनश्याम कामतको  मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो राती पौने १० बजे को १८प ४८३१ नम्बरको मोटरसाईकल सोही एरिया स्थित भित्री सडकखण्डमा बिजुलीको पोलामा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनाबाट घाईते भएका  मोटरसाईकल चालक घनश्यामको न्युरो अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही मोटरसाईकल पछाडी सवार रहेका २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत घाईते भएका छन् । उनिहरुको उपचार भईरहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: