शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

उदयपुरगढीमा भिरबाट लडेर १ को मृत्यु

पूणर्पुष्टि, मंसिर १३

उदयपुरको उदयपुरगढी गाउँपालिकामा बिहिबार भिरबाट लडेर एक जनाको ज्यान गएको छ । उदयपुरगढी गाउँपालिका ४ आछामे पाखाबाट लडेर ५३ बर्षिय ज्ञान बहादुर मगरको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यलय उदयपुरले थप अनुसन्धान गरिरहेको र लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

 

प्रतिक्रिया

%d bloggers like this: