मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

३ बर्षीय बालक मृत फेला

पूर्णपुष्टि, मंसिर २३

पाँचथरको हिलिहाङ गाउँपालिका(६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा मृत फेला परेको छ । गाउँपालिकाको कार्तिकेभिरको ओढारमा उनि मृत फेला परेका छन् ।

आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराईरहेका बालकको खोजतलास भईरहेकोमा आईतवार बिहान  सवा १२ बजे उक्त ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

%d bloggers like this: