शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

सवारी दुर्घटना एक जनाको मृत्यु

पूर्णपुष्टि,मंसिर २६

झापामा सवारी दुर्घटना परी एक जनाकोे मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–१ सालवारीमा भएको सवारी दुर्घटनामा स्थानीय ३३ बर्षीय ललित चौधरीको मृ्त्यु भएको हो ।

बिहिवार राती १० बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईको ठक्करबाट चौधरी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते भएका चौधरीको उपचारको क्रममा राती पौने ११ बजे बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: