शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

माओवादी मजदुर पार्टीको अभियान पुरा

पूर्णपुष्टि/उदयपुर, बैसाख १० गते

-चैत २४ गतेदेखि सञ्चालन गरेको माओवादी मजदुर पार्टीको एक महिने प्रचार अभियान आज पुरा भएको जनाएको छ ।
पार्टीले सोमबार विज्ञप्ती जारी गर्दै उदयपुर, खोटाङ र ओखलढुंगामा अभियान सञ्चालन गरिएको जनाएको छ ।

अभियानको क्रममा ती जिल्लाहरुमा नारा भित्तेलेखन, पम्प्लेट, अपिल वितरणसंगै संगठन विस्तारसमेत गरेको जनाइएको छ ।

पार्टीका केन्द्रिय महासचिव हिमालसिंह राई र अभियान टोली केन्द्रिय संगठन विभागका नरबहादुर तामाङको अगुवाईमा अभियान सञ्चालन गरी आइतबार पुरा भएको घोषणा गरेको हो ।

प्रतिक्रिया

  • ह्याप्पी भाइटीका, आज विशेषरुपले मनाइदै

    पूर्णपुष्टी, कार्तिक १२ गते
    आज भाइटिका । विशेषरुपले मनाईने चेली…

  • मोवाईल पत्रकारीता तालिम सम्पन्न

    बिक्र राई 

    उदयपुर चैत्र/१५

     

    उदयपुरमा सञ्चालित महिला हिंसा सम्बन्धि ३ दिने मोवाईल…

  • %d bloggers like this: