सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

आयो एसईईको नतिजा

पूर्णपुष्टि/उदयपुर, असार ९ गते ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले गत चैतमा लिएको माध्यममिक शिक्षा परीक्षा (एसईई) को नजिता सनिबार सार्बजनिक भएको छ । एसईईको नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्बजनिक भएको जनाइएको छ ।

नतिजा थाहा पाउने विभिन्न तरिका र सुविधा दिइउको छ । नजिता थाहा पाउने तरिकानतिजा थाहा पाउन, शिक्षा मञ्त्रालयको वेवसाईट mow.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भुक्तपुरको nev.gov.np मा हेर्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकमको वेवसाईड see.ntvnpt.np मा पनि हेर्न सकिन्छ । त्यसैगरी टेलिकमले १६०० मा डायल गरी सुन्न सकिन्छ ।

प्रतिक्रिया

%d bloggers like this: