शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

घरको तलाबाट खसेर मजदुर घम्भिर घाईते

पूर्णपुष्टि/उदयपुर,असार ३०
त्रियुगा नगरपालिकामा घरको तला बाट लडेर एक मजदुर बगम्भिर घाईते भएको छ ।

बिहानको १० बजे तिर काम गर्ने सामान लिन जने क्रममा मजदुर जसबहादुर तामाङ्ग लडेको थियो ।
त्रियुगा नगरपालिका वडा नं ४ स्थायी निवासी तामाङ्ग दुई तला मुनि झर्दा देब्रे हात भाँचिएको र टाउकोमो गम्भिर चोट लागेको प्रत्यक्षदर्शि छत्रबहादुर मगरले बताए ।

लडेको मजदुरलाई उठाई हस्पिटल सम्म पु¥याएको प्रत्यक्षदर्शी हरीबहादुर पौडेलले बताए ।

विरामीको अवस्था गम्भिर भएकोले उपचार हुन नसक्ने भए पछि सामान्य उपचार गरी बाहिर पठाएको रौता हस्पिटलले जनाएको छ । भने न्युरो हस्पिटल विराटनगरमा तामाङ्गको उचार भईरहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: