शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

विरामीलाई फलफुल वितरण

पुर्णपुष्टि/उदयपुर, भदौ १
उदयपुरमा जिल्ला अस्पतालको विरामीहरुलाई बुधबार फलफुल वितरण गरेको छ ।
जिल्ला अस्पतालमा भर्ना भएर उपचार गराईरहेका विरामीहरुलाई नेपाल भारत मैत्रि संघ जिल्ला कार्य समितिले फलफुल वितरण गरेको हो ।
विरामीको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै अस्पतालमा उपचार गराईरहेका ४२ जना विरामीहरुलाई फलफुल वितरण गरेका नेपाल भारत मैत्रि संघ जिल्ला कार्य समितिका अध्यक्ष खेम चन्द्र यादवले बताए ।
संघले वर्षेनी भारत स्वतन्त्रा दिवसको अवसर पारेर जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्दै आएको नेपाल भारत मैत्रि संघ जिल्ला कार्य समितिले जनाएको छ ।  ।

प्रतिक्रिया

%d bloggers like this: