आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

लागुऔध सहित दुई जना पक्राउ

पूर्णपुष्टि/उदयपुर भदौ १९ गते
उदयपुरमा लागुऔषध ओसार पसार गिरोहमा दुई जना प्रहरीले पक्राउ गरेको छ ।
त्रियुगानगरपालिका ६ लालपत्ता प्रहरी चौकीले लागुऔष ओसार पसार गिहमा संलग्न दुई जना पक्राउ गरेको हो ।
कदमाहाबाट गाईघाटतर्फ आउदै गरेको ना ५ ख ७९१८ नम्बरको बसमा सवार त्रिनपा ११ को २२ वर्षीय हरीशचन्द्र चौधरी र त्रिनपा १२ को २१ वर्षीय महेश बोटलाई रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपु्रले जनाएको छ ।
लालपत्ता चौकीको टोलीले चेक जाच गर्ने क्रममा उनिहरुको साथबाट डाईजोल्याप एम्पुल, लुपिजेशिक एम्पुल र फेनारगन एम्पुल दुई–दुई थना फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: