मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

सुनको मूल्यमा गिरावट

पूर्णपुष्टि,वैशाख १४

आज सुनको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । आज सुन तोलामा १ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य वृद्धि भएकोे छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ कायम भएको महासंघले जनाएको छ । हिजो बजारमा चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: