मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

सुनको भाउमा भारी गिरावट

पूणर्पुष्टि, वैशाख १५

सुनको भाउमा आज भारी गिरावट भएको छ । हिजो ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार पाँच सयमा झरेको छ । आज सुन तोलामा एकैपल्ट सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँ कायम भएको महासंघले जनाएकोे छ ।

प्रतिक्रिया