मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

कबर्डहल, बाेक्से बन्द

पूर्णपुष्टि, वैशाख २० । बढ्दाे काेराेना संक्रमणलाई मध्येनजर गर्दै बाेक्से स्थित कबर्डहल आजबाट बन्द भएकाे छ । कबर्डहलभित्र हुने खेलहरु स्थगित गर्ने उद्देश्यले कबर्डहल बन्द गरिएकाे हाे । जिल्ला खेलकुद विकास समितिले हिजाे सुचना टाँस गरि कबर्डहलभित्र हुने खेलकुद तालिम तथा खेल गतिविधि स्थगित गर्न, गराउन सुचित गरेकाे थियाे । स्थानीय प्रशासनले भिडभाड हुने कार्यक्रम तथा गतिविधि राेक्न गरेकाे सुचना अनुरुप कबर्डहललाई अर्काे सुचना जारि नगरेसम्म बन्द गरिएकाे खेलकुद कार्यालय प्रमुख प्रकाशराम राईले जनाउनुभयाे ।

प्रतिक्रिया

%d bloggers like this: