बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

आगलागी हुदाँ एक घर जलेर नष्ट

उदयपुर, पुस २८ गते ।

उदयपुरका लिम्चुङबुङकोे हिम्मामा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ ।

लिम्चुङ्बुङ गाउँपालिका वडा नं ५ जाते हिम्मामा शुक्रबार आगलागी हुदा घर जलेर नष्ट भएको हो ।

अचानक घरमा आगलागी हुदा हिम्मा निबासी बाग सेर राईको घरमा रहेको लाखौँको अन्नपात,लत्ताकपड र नगद सहित जलेर नष्ट भएको स्थानियबासीहरुले जनाएको छ ।

घर जलेर सवै खरानी भएपछि के खाने कहाँ बस्ने भन्ने चिन्ता परेका छन् । उनीहरु छिमेकीको घरमा बसेका बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया

%d bloggers like this: