शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

ट्रयाक्टरमा चेप्टिएर एक जनाको मृत्यु

सुनसरी, असार ३१ गते ।

सुनसरीको जमुवामा ट्रयाक्टरले चेप्टिएर एक जनाको मृत्यु भएको छ । ईनरुवा नगरपालिका–९ जमुवामा ट्रयाक्टरले चेप्ट्याएर २४ वर्षीय चन्दनकुमार मेहेताको मृत्यु भएको हो ।

खेत जोत्ने क्रममा ट्रयाक्टर हिलोमा फँसेपछि निकाल्न प्रयास गर्दा बिहान साढे ९ बजे को २ त ८३४० नम्बरको ट्रयाक्टरले चेप्ट्याएर मेहेता गम्भिर घाईते भएका थियो । घाईते मेहेतालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगि उपचारको क्रममा करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

  • भरुवा बन्दुक सहित २ जना पक्राउ

    ईलाम माघ १७ गते । 

    ईलामको माङसेवुङबाट भरुवा बन्दुकसहित दुई…

  • उदयपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गयो

      पूर्णपुष्टि, बैशाख २४

    उदयपुरमा टिकटक बनाउने क्रममा एकजनाको भिरबाट लडेर…

  • %d bloggers like this: