शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ

उदयपुर, साउन १८ गते । 

बालिका बलात्कार गरी फरार रहेका अभियुक्त संजय राउत पक्राउ परेको छ । गत असारमा  १४ वर्षीय बालिका बलात्कार गरी फरार रहेको राउतलाई शनिबार पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका – ८ निबासी २० वर्षीय राउतले गत असार ४ गते बालिका बलात्कार गरी फरार रहेको प्रहरी जनाएको छ ।

बिशेष सूचनाको आधारमा त्रिनपा – ११ संगमटोलबाट पक्राउ गरी अभियुक्त राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: