मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

तार तान्दा करेन्ट लागेर एकको मृत्यु

झापा, साउन २३ गते ।

झापाको शरणार्थी शिविरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ शरणार्थी शिविरमा बुधबार साँझ करेन्ट लागेर प्रकाश कार्कीको मृत्यु भएको हो ।

शरणार्थीको खाद्यन्न गोदाम छेउको पोलमा पाथिभरा नेटवर्किङ प्रालिले नेटको तार तान्ने क्रममा अचानक करेन्ट लागेर प्रालिको कर्मचारी २३ वर्षीय कार्की गम्भिर घाईते भएको थियो । घाईते कार्कीलाई उपचारको दाम्दा अस्पताल दमक लगी उपचारको क्रममा सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: