शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

छोराले कुटेर बाबुको मृत्यु

झापा, साउन २४ गते ।

झापाको कमलमा छोराले कुटेर एक बाबुको मृत्यु भएको छ । कमल गाउँपालिका – १ निबासी ७० वर्षीय सर्यबहादुर थापालाई आफ्नै छोराले चिर्पटले हिर्काएर शुक्रबार मृत्यु भएको हो ।

विहान करिब सवा ७ बजे घरायशी कुराले विवाद हुदा ३१ वर्षीय प्रकाश थापाले बाबुलाई चिर्पटले हिर्काएर घटनास्थलै बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । चिर्पट प्रहार गर्ने प्रकाश प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

%d bloggers like this: