शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

फरार बलात्कारी पक्राउ

उदयपुर, साउन २८ 

उदयपुरमा सामुहिक बलात्कार गर्ने तीन जान पक्राउ परेका छन् । त्रियुगा नगरपालिका – ३ को सक्रिय महिला सामुदायीक वनको पिकनिक स्पोटमा बालिका बलात्कार गरी फरारहेको चार जना मध्ये तीन जान पक्राउ परेको प्रहरीले जनाएको छ ।

गत साउन २२ गते पिकनिक स्पोर्टमा घुम्न गएका १७ वर्षीय बालिकालाई चार जनाले जबरजस्ति बलात्कारर गरी फरारहेका त्रिनपा – ३ ठाडी निबासी भरत चौधरी, २२ वर्षीय कोईला भेन्ने देवनारायण चौधरी,महेन्द्र चौधरी र १८ वर्षीय अक्षय चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फरार रहेका एक जनाको खोजतलास भईरहेको छ भने पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: