शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

संयुक्त आयोगको बैठक सुरु

भदौ  ४ गते । 

नेपाल–भारत संयुक्त आयोगको बैठक काठमाण्डौमा सुरु भएको छ । होटल याक एण्ड यतीमा बुधबारदेखि बैठक सुरु भएको हो ।

नेपालको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मामिला मन्त्री सुब्रमन्यम जयशंकरको अध्यक्षतामा बैठक सुरु भएको थियो । विहिबारसम्म संचालन हुने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ ।

 

प्रतिक्रिया

%d bloggers like this: