सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

बालाजु औद्योगमा आगलागी

भदौ ५ गते ।

काठमाण्डौ उपत्यकाको बालाजु औद्योगीक क्षेत्रमा आगलागी भएको छ । औद्योगिक भित्र रहेको फोर्स मोटर ग्यारेजमा बिहान साढे ११ बजे आगलागी भएको हो ।

चार वटा नयाँ गाडी र एउटा मोटरसाईकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट मर्मतको लागी राखिएको सशस्त्र प्रहरी बलको एम्बुलेन्स पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको प्राइम इन्टरटेक नेपालले जनाएको छ । काठमाडौं महानगरपालिका र नेपाली सेनाका दमकलको सहायताले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: