शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

कार्यालय नगई तलब र भत्ता

भदौ ८ गते ।

दुर्गम स्थानीय तहका कर्मचारीले कार्यालय नै नपुगी तलब भत्ता लिइरहेका छन् । सदरमुकाम बाहिरका विकट पहाडी पालिकाहरुको कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब लिईरहेको पाइएको हो ।

सदरमुकाम सिमकोमा बसेर स्थानीय तहका कर्मचारीले तलब खाईरहेका छन् । अधिकांश कर्मचारी स्थानीय तहका छैन् । विभिन्न बहानामा बाहिर बसेर कार्यालयमा हाजिर नभई नियमित रुपमा तलब भत्ता भने खाईरहेका छन् ।

स्थानिय तहमा राज्यले तोके र खटाएका कर्मचारीले हिजोआज सदरमुकाममै बसेर हाजिरी गर्दै आएका छन् ।

यो समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको छ ।

प्रतिक्रिया