मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

पाकिस्तानले भारतसँग हवाई मार्ग बन्द गर्ने तयारी

भदौ ११ गते ।

भारतसँग पाकिस्तानले पुन एक पटक हवाई मार्ग बन्दको भएको छ । पाकिस्तानले भारतसँग पूर्ण रुपमा हवाई मार्ग बन्द गर्नेबारे सोचिरहेको विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

भारतले अफगानिस्तानसँगको कारोबारमा पाकिस्तानको भूमि प्रयोग गर्ने गरेको छ । त्यसमा पनि प्रतिबन्ध लगाउने मन्त्रालयले जनाएको छ । त्यसका लागि कानुनी प्रक्रियाहरु पूरा गर्ने काम भइरहेको र छिट्टै कार्यान्वयन गर्ने जनाएको छ ।

उक्त कुराको केहि खण्डन समेत भएको छ । यसअघि पनि भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि हवाई क्षेत्रको प्रयोग गर्नबाट भारतलाई प्रतिबन्ध लगाएको थियो ।

भारते जम्मू–कश्मीरको संवैधानिक स्वायत्तता अन्त्य गर्ने निर्णय प्रति पाकिस्तानले असन्तुष्टि जनाउँदै त्यसविरुद्ध अन्तर्रा्ष्ट्रिय मञ्चमा विरोधका स्वरहरू उठाइरहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: